images

२०८३ आश्विन १९ गते

images
images
images

ओम प्रतिक निर्देशित फिल्म ‘मोअर’ साउनमा रिलिज हुने

ओम प्रतिक निर्देशित फिल्म ‘मोअर’ साउनमा रिलिज हुने

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौंँ । ओम प्रतिक निर्देशित फिल्म ‘मोअर’ को प्रदर्शन आगामी साउनमा हुने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज साउन २३ गते तय भएको निर्देशक प्रतिकले जानकारी दिए ।

    images
    images

    फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही लगायतका कलाकारको मुख्य भूमिका छ । चुम्बनजंग शाहीको निर्माण रहेको फिल्मको कथा समेत निर्देशक प्रतिककै हो ।

    दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन रहेको फिल्मको कथावस्तुबारे अहिलेसम्म केही खुलाइएको छैन । फिल्मको छायाङ्कन काठमाडौँ, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका स्थानमा गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend