images

२०८३ आश्विन २८ गते

images
images
images

मनोज ज्ञवाली नबिल बैंकको कामु सीईओमा नियुक्त

मनोज ज्ञवाली नबिल बैंकको कामु सीईओमा नियुक्त

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

    images
    images

    बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीतिमा दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

    ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै आजै बसेको बैठकले ज्ञवालीलाई कामूको जिम्मेवारी दिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend