images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • नजिकैको आफ्नै भवनमा सर्‍यो एनआईसी एशियाको...

नजिकैको आफ्नै भवनमा सर्‍यो एनआईसी एशियाको कमलादी शाखा

नजिकैको आफ्नै भवनमा सर्‍यो एनआईसी एशियाको कमलादी शाखा

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

    images
    images

    काठमाडौंको महानगरपालिका- २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको शाखा आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

    नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने बेहोरा बैंकले समस्त ग्राहक तथा सम्बन्धित सबै सरोकारवालामा गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend