images

२०८३ आश्विन २८ गते

images
images
images

एनआईसी एशिया बैंकद्वारा डिजिटल क्यालेण्डर सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा डिजिटल क्यालेण्डर सार्वजनिक

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नजिकिँदै गरेको नयाँ वर्ष २०८२ सालको शुभकामनासहित डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरू नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ ।

    डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथिलगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरूसहित बैंकको नयाँ बनेका भवनहरूको तस्बिरहरूसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend