images

२०८३ आश्विन २८ गते

images
images
images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको तीन लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    इच्छुक लगानीकर्ताले काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

    ५४ हजार ८११.५७ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र २ लाख ६४ हजार ६१.५८ कित्ता सेयरको १०० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend