images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा ‘भिसा खर्च गरौं,...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’का विजेता घोषणा

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’का विजेता घोषणा

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं  । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘भिसा खर्च गरौं, उपहार जितौं दशैँ अभियान’ अन्तर्गतका भाग्यशाली विजेताहरूको घोषणा गरेको छ। चाडपर्वको अवसरमा भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियान सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ ९असोज १ – कात्तिक १४, २०८१० सम्म सञ्चालन गरिएको थियो।

    images
    images

    नेपालभरबाट चयन गरिएका २५ भाग्यशाली विजेतामध्ये ६ जना बैंकका ग्राहक विजयी भएका छन्। कुल विजेताहरूको २४५ हिस्सा ओगट्दै, बैंक ले नेपालमा डिजिटल कारोबार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको पुष्टि गरेको छ।

    बैंकका विजेताहरूमा मनोज मोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टिका राम शर्मा, सरोज प्रसाद प्रधान र मीना कार्की पर्नुभएको छ। यी विजेताहरूले दुई जनाका लागि विशेष अन्तर्राष्ट्रिय गन्तव्यको आवागमन हवाई टिकट प्राप्त गर्नेछन्।

    images
    images

    बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज र लाभदायक बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ। यस अभियानले डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend