images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए सुयोग...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ

डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • काठमाडौं ।  विकास बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सिइओ सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।

    images
    images

    पोखरामा बिहीबार आयोजना भएको डिबानको १९ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् । 
    डिबानको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् । 

    साथै, सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दीपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend