images

२०८३ कार्तिक ६ गते

images
images
images

प्राइम कमर्सियल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासनका लागी सेबोनमा दियो निवेदन

प्राइम कमर्सियल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासनका लागी सेबोनमा दियो निवेदन

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौं -प्राइम कमर्सियल बैंक लिमिटेले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । उक्त हकप्रद निष्कासनका लागि बंकले साउन २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो ।
     
    प्रतिऋणपत्र १ हजार रूपैयाँमा ३० लाख कित्ता ऋणपत्र निष्कासनको तयारी बैंकले गरेको हो । आगामी १० वर्ष सम्मका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्कासन गर्न बैैंकले बोर्डसँग अनुमति मागेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
     
    कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने र बाँकी १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विभिन्न संघ संस्थामा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend