images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • सुरेन्द्रराज रेग्मी ग्लोबल आईएमई बैंकको सीईओमा...

सुरेन्द्रराज रेग्मी ग्लोबल आईएमई बैंकको सीईओमा नियुक्त

सुरेन्द्रराज रेग्मी ग्लोबल आईएमई बैंकको सीईओमा नियुक्त

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौं । ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । 

    images
    images

    आज बिहान बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायब सीईओ रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रदा बाँस्कोटाले जनाएका छन् ।

    बैंकमा हाल रत्नराज बज्राचार्य सीईओ छन् ।  

    images
    images

    यसैबीच आजैको सञ्चालक समितिको बैठकले भागिरथी भट्टराई ज्ञवालीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend