images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सको सेयरधनीलाई लाभांश...

नेपाल इन्स्योरेन्सको सेयरधनीलाई लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको सेयरधनीलाई लाभांश घोषणा

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    images
    images

    कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड छ । कम्पनीले नियामकले तोकेबमोजिम साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउन सकेको छैन । गत साता बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९४ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend