images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालमा केही समयको फरकमा भूकम्पको धक्का

नेपालमा केही समयको फरकमा भूकम्पको धक्का

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौँः नेपालमा केही समयको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा भूकम्प गएका हुन्।

    images
    images

    केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।

    बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ। केन्द्रले भूकम्प सामान्य किसिमका भएको बताएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend