images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • सानिमा माई हाइड्रोको बोनस शेयर नेप्सेमा...

सानिमा माई हाइड्रोको बोनस शेयर नेप्सेमा सुचीकृत

सानिमा माई हाइड्रोको बोनस शेयर नेप्सेमा सुचीकृत

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार १० प्रतिशत बोनस बापतको ३३ लाख ९८ हजार १ सय ७६ दशलमव १० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    images
    images

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

    कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले लाभांश पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ९ गते बुक क्लोज गरेको थियो तसर्थ, पुस ८ गते सोमबारसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend