images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • लक्ष्मी सन्राइज बैंकको संस्थापक सेयर बिक्रीमा,...

लक्ष्मी सन्राइज बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले मात्र किन्न पाउने

लक्ष्मी सन्राइज बैंकको संस्थापक सेयर बिक्रीमा, सेयरधनीले मात्र किन्न पाउने

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं ।  लक्ष्मी सन्राइज बैंक लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

    images
    images

    सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

    तोकिएको सयमसीमा भित्र संस्थापक सेयरधनीहरूबाट सेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend