images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक...

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । यो सेयर खरिदका लागि हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

    images
    images

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको मध्य बानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ। 

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend