images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको...

उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का

उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौंः काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ।

    images
    images

    आज बिहान २ः५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६ः१ रेक्टर स्केलको भूकम्प गएको हो।

    भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६ः१ रेक्टर स्केलको भूकम्प गएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend