images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्से २०...

प्रि ओपन सेसन : नेप्से २० अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से २० अंकले बढ्यो

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २० अंकले बढेको छ । सेसन अवधिमा नेप्से ०.७५ प्रतिशतले बढेर २७८६.६५ विन्दुमा पुगेको छ ।

    images
    images

    उक्त सेसनमा १ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको ४४ हजार ६७२ कित्ता शेयर किनबेच भएको छ ।

    सेसन अवधिमा ७२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend