images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • ‘सानिमा फ्लेक्सि फन्ड’ मा आजसम्म आवेदन...

‘सानिमा फ्लेक्सि फन्ड’ मा आजसम्म आवेदन दिन सकिने

‘सानिमा फ्लेक्सि फन्ड’ मा आजसम्म आवेदन दिन सकिने

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौंः ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको इकाईमा आवेदन दिन सक्नेछन् । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको हो । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । 

    images
    images

    यस योजनामा प्रति इकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।  क्यापिटलले कुल योजनाको आकार मध्ये १४ प्रतिशत अर्थात्  १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा  बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

    यसमा न्यूनतम १०० इकई देखि अधिकतम ४० लाख इकाई सम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ । कम्पनीका अनुसार दोस्रो चरणमा भने योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend