images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा...

नेप्सेमा दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

नेप्सेमा दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दीखोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

    images
    images

    कम्पनीको १०० प्रतिशत हकप्रद पछि ३४९.५० रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

    सोही मूल्यको आधारमा बिहीबारदेखि सेयर बजारमा कारोबार खुल्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend