images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • किवी होलसेलमै ४ सय ५० रूपैयाँ...

किवी होलसेलमै ४ सय ५० रूपैयाँ किलो पुग्यो, उपभोक्ता मूल्य कति?

किवी होलसेलमै ४ सय ५० रूपैयाँ किलो पुग्यो, उपभोक्ता मूल्य कति?

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं। बजारमा किवीको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    समितिको तथ्यांक हेर्दा सोमबार कालीमाटी बजारमा किवी प्रतिथोक मूल्य न्यूनतम ४ सय ५० देखि अधिकतम ४ सय ८० रूपैयाँसम्म पुगेको छ।

    एक साता अघि कालीमाटी बजारमा किवी दुई सयदेखि दुई सय ५० रूपैयाँ किलोमा कारोबार भइरहेको थियो। किवीको सिजन सकिन लागेसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। 

    images
    images

    अहिले बजारमा नेपाली किवी सकिएको छ। चीन, भारत र युगाण्डाबाट किवी आयात भइरहेको छ। 

    थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। 

    अहिले उपभोक्ताले गुणस्तरीय किवी पाँच सयदेखि पाँच सय ५० रूपैयाँ किलोसम्म तिरिरहेका छन्।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend