images

२०८३ आश्विन २५ गते

images
images
images

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै , बोर्डसँग माग्यो अनुमति

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै , बोर्डसँग माग्यो अनुमति

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • नबिल बैंकले  ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको  छ।

    images
    images

    बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय  नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको  हो । 

    कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।

    images
    images

    कम्पनीले आगामी आठ वर्षका लागि वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हाे।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend