images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • ११ सय रुपैयाँले बढ्यो सूनको मूल्य,बुधबार...

११ सय रुपैयाँले बढ्यो सूनको मूल्य,बुधबार प्रतितोला कति ?

११ सय रुपैयाँले बढ्यो सूनको मूल्य,बुधबार प्रतितोला कति ?

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

    चाँदी बुधबार १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend