images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुनको भाउ तोलामा १२ सय रुपैयाँले...

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौँ । आइतबार घटेर कारोबार भएको सुनको भाउ सोमबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । 

    images
    images

    यता, चाँदीको भाउसमेत बढेको छ । यसअघि प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend