images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा भारी गिरावट, एकै दिन...

सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं  । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रुपैयाँ घटेको हो ।

    images
    images

    आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा  १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend