images

२०८३ आश्विन २४ गते

images
images
images

बजारमा ताइचिन चिउराको मूल्य बढ्यो

बजारमा ताइचिन चिउराको मूल्य बढ्यो

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । बजारमा ताइचिन चिउराको मूल्य बढेको छ। नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    संघको तथ्यांक अनुसार १५ दिनको तुलनामा ताइचिन चिउरा प्रतिकिलो दश रूपैयाँले बढेको छ।

    माघ १५ गते बजारमा ताइचिन चिउरा प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको थियो भने फागुन १ गते आइपुग्दा प्रतिकिलो एक सय ६० रूपैयाँ पुगेको छ।तराई चिउराको मूल्य भने प्रतिकिलो दश रूपैयाँले घटेको छ।

    images
    images

    माघ १५ गते बजारमा तराई चिउरा प्रतिकिलो एक सय रूपैयाँमा कारोबार भएको थियो। फागुन १ गतेको तथ्यांक हेदा तराई चिउरा प्रतिकिलो ९० रूपैयाँमा बिक्री भइरहेको छ।

     



     



    खाजाको रूपमा चिउरा बढी प्रयोग हुने गरेको छ। तुलनात्मक रूपमा दसैंमा चिउरा बढी खपत हुन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend