images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • मिथिला लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत,...

मिथिला लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत, कति चाहिन्छ योग्यता ?

मिथिला लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत, कति चाहिन्छ योग्यता ?

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं ।  मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दरखास्त माग गरेको छ । 

    images
    images

    लघुवित्तले रिक्त पदपूर्ति गर्ने गरी डीसीईओको दरखास्त खुलाएको हो । इच्छुक र योग्य नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ । दरखास्त लघुवित्तको इमेल vacancymithilabank@gmail.com वा संस्थाको केन्द्रीय कार्यालय मिथिला नगरपालिका–६, ढल्केबर धनुषामा बुझाउनुपर्नेछ । दरखास्त फाराम भने संस्थाकै वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । 
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend