images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुन तोलामा २३ सय रुपैयाँ बढ्यो,...

सुन तोलामा २३ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुन तोलामा २३ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौँ । बिहीबार सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । बुधबार घटेर कारोबार सुन बिहीबार पुन उच्च मूल्यले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    images
    images

    हिजो बिहीबार भने १ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । यता, चाँदीको भाउ समेत बढेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९६५ रुपैयाँ पुगेको हो । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend