images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • सालपा विकास बैंकले आईपीओ ल्याउने, ...

सालपा विकास बैंकले आईपीओ ल्याउने, फागुन २७ गते बोलायो साधारण सभा

सालपा विकास बैंकले आईपीओ ल्याउने, फागुन २७ गते बोलायो साधारण सभा

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । सालपा विकास बैंक लिमिटेडले साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव गर्दै बैंकले १३ औँ साधारण सभा बोलाएको हो ।

    images
    images

    सभाले आईपीओ निष्कासन गर्ने प्रयोजनार्थ प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । यसका साथै बैंकले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिने जनाएको छ ।

    बैंकको साधारण सभा बैंकले फागुन २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम् फाउन्डेसनको सभाहलमा हुने भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend