images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • कुपण्डोलमा हावाहुरीसँगै रुख ढल्यो, ललितपुर–काठमाडौं सडक...

कुपण्डोलमा हावाहुरीसँगै रुख ढल्यो, ललितपुर–काठमाडौं सडक अवरुद्ध

कुपण्डोलमा हावाहुरीसँगै रुख ढल्यो, ललितपुर–काठमाडौं सडक अवरुद्ध

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । ललितपुरको कुपण्डोलामा वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेको छ । रुख ढलेर ललितपुर र काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ ।ट्राफिक प्रहरी सहितका सुरक्षाकर्मीले अवरोध पन्छाएर सड्क खुलाउने प्रयास गरिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले  बताए । 

    images
    images

    बुधबार उपत्यकामा अचाना वर्षासँगै हावाहुरी चलेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend