images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा १४ सयले ...

सुनको मूल्य तोलामा १४ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य तोलामा १४ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  •  काठमाडौं । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।

    चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend