images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको भाउ तोलामा १ सय बढ्यो,...

सुनको भाउ तोलामा १ सय बढ्यो, कतिमा हुँदैछ काराेबार ?

सुनको भाउ तोलामा १ सय बढ्यो, कतिमा हुँदैछ काराेबार ?

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज १९६० रुपैयाँमा झरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend