images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज पनि सुनको भाउ स्थिर, चाँदी...

आज पनि सुनको भाउ स्थिर, चाँदी कति पुग्यो?

आज पनि सुनको भाउ स्थिर, चाँदी कति पुग्यो?

images
images
सोमवार, माघ २१ २०८१
सोमवार, माघ २१ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनयता सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ । 

    images
    images

     शुक्रवार यता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।  महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट साताको कारोबारको अन्तिम दिन तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै, शनिवार सोही पनि सोही मूल्य कायम भएको सुनको मूल्य आइतबार र सोमबार पनि समान मूल्य निर्धारण भएर  कारोबार भएको महासंघले जनाएको छ । 

    images
    images

    यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend