images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर, चाँदी तोलामा ५...

सुनको मूल्य स्थिर, चाँदी तोलामा ५ रुपैयाँले घट्यो

सुनको मूल्य स्थिर, चाँदी तोलामा ५ रुपैयाँले घट्यो

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भएन ।

    images
    images

    आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

    यस्तै आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलाको एक हजार नौ सय १० रुपैयाँ रहेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend