images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदीको बढ्यो,कतिमा हुँदैछ...

सुनको मूल्य घट्दा चाँदीको बढ्यो,कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो,कतिमा हुँदैछ किनबेच ?

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको  हो ।

    images
    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै,चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend