images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि,कतिमा हुँदैछ...

आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। 

    images
    images

    आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend