images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • इसेवाले माग्यो शाखा इन्चार्ज र मार्केटिङ...

इसेवाले माग्यो शाखा इन्चार्ज र मार्केटिङ अफिसर, कति चाहिन्छ योग्यता?

इसेवाले माग्यो शाखा इन्चार्ज र मार्केटिङ अफिसर, कति चाहिन्छ योग्यता?

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं ।  इसेवामा रोजगारीको अवसर खुलेको छ।

    images
    images

    कम्पनीले धनगढीमा एक जना शाखा इन्चार्ज र पोखरा र चितवनका लागि एक/एक जना मार्केटिङ अफिसर माग गरेको हो।

    शाखा इन्चार्ज पदको लागि आवेदकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

    images
    images

    यस्तै, मार्केटिङ अफिसर पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने सो सम्बन्धी काममा दुई वर्षको अनुभव भएको हुनु पर्नेछ। यस्तै, दुई पांग्रे सवारीसाधन र लाइसेन्स भएको हुनु पर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend