images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश...

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश दिने

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश दिने

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।

    images
    images

    कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
    कम्पनीले १४ प्रतिशत बोनस सेयर दिने भनेपनि त्यसमा लाग्ने कर सेयरधनीले नै तिर्नुपर्ने भएको छ ।

    कम्पनीले फागुन ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend