images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमा १.७९ अंकले...

प्रिओपन सेसनमा १.७९ अंकले बढ्यो नेप्से

प्रिओपन सेसनमा १.७९ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । प्रिसेसनमा १.७९ अंकले बढ्दै नेप्से २६३५.०६ बिन्दुमा पुगेको छ ।

    images
    images

    परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ । यो सेसनमा १६ हजार ७७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड १९ लाख ५५ हजार रुपैयाँको भयो ।

    विशेषगरी यो सेसनमा हाइड्रो र फाइनान्स क्षेत्रका कम्पनीहरुको सेयर किनबेच भयो ।कारोबारमा आएका कम्पनीमध्ये २७ को मूल्य बढ्दा २७ कै मूल्य घट्यो भने १ को मूल्य स्थिर रह्यो ।

    images
    images

    सेयर बजार तीन कारोबार दिनदेखि लगातार ओरालोमा छ । बजारमा लगातार दोहोरो अंकले बजार घटिरहेको छ ।मंगलबारको प्रिसेसनको कारोबारले भने बजारमा बढ्ने संकेत गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend