images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, कति...

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । मंगलबार(आज) पनि सुनको मूल्य घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको थियो । यसअघि सोमबार सुनको मूल्य ३ सय रुपैयाँ घटेको थियो ।

    मंगलबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य १८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १८५० रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend