images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन...

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले फागुन ११ गते अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान साढे १० बजे सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    images
    images

    त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले माघ २४ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend