images

२०८३ आश्विन २५ गते

images
images
images

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार(आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

    images
    images

    शुक्रबार सुन तोलाको १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend