images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • आज घट्यो सुनको मूल्य, अब प्रतितोला...

आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले  घटेको हो ।

    images
    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने सुन प्रतितोला १ लाख  ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।यस्तै आज बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend