images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौँ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १९ सयले बढेर तोलामा एक लाख ६० हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा एक लाख ५८ हजार एक सयमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मुल्य बढेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend