images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हिमालयन लाइफ इन्स्योरेन्सद्धारा १४ प्रतिशत लाभांश...

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा १४ प्रतिशत लाभांश दिने घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा १४ प्रतिशत लाभांश दिने घोषणा

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं ।   हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । हिमालय लाइफको शुक्रबार बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ ।

    images
    images

    बोनस सेयरमा लाग्ने कर बापतको रकम भने स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । हिमालयन लाइफको सेयर मुल्य अहिले ४६२ रहेको छ ।

    null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend