images

२०८३ कार्तिक २ गते

images
images
images
  • बैंक वित्त
  • वाणिज्य बैंकहरूले तरलता पर्याप्त भएपछि लिएनन्...

वाणिज्य बैंकहरूले तरलता पर्याप्त भएपछि लिएनन् धितोपत्र बोर्डको निक्षेप

वाणिज्य बैंकहरूले तरलता पर्याप्त भएपछि लिएनन् धितोपत्र बोर्डको निक्षेप

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । तरतला पर्याप्त भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले संस्थागत निक्षेपलाई बेवास्ता गर्न थालेका छन्। यसअघि पुस १८ गते नेपाल धितोपत्र धितोपत्र बोर्डले अक्षय कोषको रकम वाणिज्य बैंकहरूमा निक्षेपमा राख्न चाहेको थियो।

    images
    images

    त्यसका लागि बोर्डले प्रस्ताव आह्वान गरेपनि प्रस्ताव नपरेपछि बोर्डले दोस्रो पटक सूचना जारी गर्दै प्रस्ताव मागेको छ। बोर्डले बुधबार अर्को सूचना जारी गर्दै अक्षय कोषको रकम निक्षेपमा लगानी गर्ने जनाएको हो। बोर्डले निपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०७६ को अधिनमा रहेर वाणिज्य बैंकमा मुद्दती निक्षेपमा राख्न खोजेको छ।

    निक्षेप लिन चाहने वाणिज्य बैंकहरूले तीन दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ।बोर्डले यस अघि प्रस्ताव पेश गर्ने समय ५ दिन राखेकोमा दोस्रो पटक सूचना जारी गरेर ३ दिन थपेको हो। बोर्ड ६ महिनाको लागि निक्षेप राख्न लागेको हो।यसका लागि इच्छुक वाणिज्य बैंकहरूले ६ महिने ब्याजदर सहित प्रस्ताव पेश गर्नुपर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend