images

२०८३ कार्तिक १ गते

images
images
images
  • समाचार
  • मापसे गरी सवारी चलाउने १०० जना...

मापसे गरी सवारी चलाउने १०० जना चालक कारबाहीमा

मापसे गरी सवारी चलाउने १०० जना चालक कारबाहीमा

images
images
शनिवार, कार्तिक १ २०८३
शनिवार, कार्तिक १ २०८३
  • काठमाडौं । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको चेकजाँचका क्रममा एकै दिन १०० जना सवारी चालक कारबाहीमा परेका छन्।

    images
    images

    May be an image of car and road

    मिति २०८३ साल असोज ३० गते गरिएको मापसे चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कसुरमा १०० जना चालकलाई कारबाही गरिएको हो।

    images
    images

    May be an image of one or more people, car and text

    चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको व्यापक जनगुनासो आएपछि चेकजाँचलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।

    May be an image of scooter, motorcycle, ambulance, road and text

    सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन मादक पदार्थ सेवन गरी सवारी नचलाउन र आफू तथा अरूको जीवन सुरक्षित राख्न सबै सवारी चालकलाई आग्रह गरिएको छ।

    May be an image of motorcycle, scooter, road and text

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend