🎉 बडादसैँ २०८३ को हार्दिक मंगलमय शुभकामना 🌺🙏
विजयादशमी तथा बडादसैँको पावन अवसरमा अर्थसमाचार परिवार सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु(स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
माता दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा सुख, समृद्धि र सकारात्मक ऊर्जा छाओस्। सत्यको विजय, आपसी सद्भाव र सामाजिक एकता अझ बलियो बनोस्।
शुभ बडादसैँ 🌺🙏
अर्थसमाचार परिवार




.gif)





