images

२०८३ आश्विन १६ गते

images
images
images

शनिबार पनि सेवा दिँदै सानिमा बैंक

शनिबार पनि सेवा दिँदै सानिमा बैंक

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । सानिमा बैंक लिमिटेड यो शनिबार (पुष २७ गते) पनि खुल्ने भएको छ । 

    images
    images

    बैंकले  एक सूचना जारी गर्दै ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै शनिबार बिहान १० बजेदेखि ३ः३० बजेसम्म सेवा दिने जनाएको हो । 

    यस्तै, बैंकको नक्साल शाखा भने १० बजेदेखि २ बजेसम्म खुल्नेछ । बैंकले नगद तथा चेक कारोबार, रियल टाइम ग्रस सेटलमेन्ट ९आरटीजीएस०, क्लियरिङ्ग, आईपीएस लगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ । 

    images
    images

    यसैगरी, बैंकको आरटीजीएस, क्लियरिङ्ग र आइपिएस सेवा भने नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको समयतालिका अनुसार उपलब्ध हुने बैंकद्वारा  जारी सूचनामा उल्लेख छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend