images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफको आइपिओमा पौष २४...

गार्डियन माइक्रो लाइफको आइपिओमा पौष २४ गतेसम्म आबेदन दिन पाइने

गार्डियन माइक्रो लाइफको आइपिओमा पौष २४ गतेसम्म आबेदन दिन पाइने

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आइपिओमा पौष २४ गतेसम्म आवेदन दिन पाइनेछ।

    images
    images

    कम्पनीले आइपिओ आइतबार ९पुस २१ गते०  देखि खुल्ला गरेको थियो । जसमा कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । त्यस्तै, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ।

    न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आवेदन प्रक्रिया सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend