images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सको सेयर लिलाम बिक्री: विद्यमान...

नेपाल इन्स्योरेन्सको सेयर लिलाम बिक्री: विद्यमान संस्थापक सेयरधनीको लागि अवसर

नेपाल इन्स्योरेन्सको सेयर लिलाम बिक्री: विद्यमान संस्थापक सेयरधनीको लागि अवसर

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहका सेयर लिलाम बिक्रीमा राख्ने निर्णय गरेको छ। कम्पनीले २१,१३३ कित्ता सेयर बिक्रीका लागि उपलब्ध गराएको हो, जुन विशेष रूपमा विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र उपलब्ध हुनेछ।

    images
    images

    यस बिक्रीमा प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरिएको छ, जसमा प्रत्येक कित्ताको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। सेयर खरिदका इच्छुक लगानीकर्ताले आफ्नो प्रस्तावित मूल्यका साथ सम्पूर्ण कित्ता खरिद गर्नका लागि आवेदन दिनुपर्नेछ।

    आवेदन प्रक्रिया सुरु भइसकेको छ र इच्छुक पक्षले आफ्नो आवेदन एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुस २२ गतेदेखि २९ गते दिउँसो २ बजे भित्र पेश गर्नु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend