images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पुस २४ गते बस्दैछ तारागाउँ रिजेन्सी...

पुस २४ गते बस्दैछ तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा

पुस २४ गते बस्दैछ तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा

images
images
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न बुधवार पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    सभा, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । साधारण सभामा करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभामा पेस हुनेछ । 

    सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend